पाल्पा । सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग निर्माणका लागि दक्षिणतर्फको गेटबाट मुख्य टेनेल खन्न सुरु भएको हो । सुरुङ निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणपछि सुरुङ खन्ने कामले गति लिएको आयोजना पक्षले जनाएको छ । माटो परीक्षण, साइट…