ठेक्काको म्याद थप्न १३ औं पटक नियमावली संशोधनको तयारी

काठमाडौं । ठेक्काको म्याद असार मसान्तसम्म थप्नका लागि सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन हुँदैछ । सरकारले सम्भवतः यसै साता ठेक्काको म्याद असार मसान्तसम्म थप्ने तयारी गरेको बुझिएको छ । ठेक्काको म्याद थप नगर्दा झन्डै दुई हजारभन्दा बढी आयोजना प्रभावित हुने निर्माण व्यवसायी महासंघले जनाएको छ । ठेक्काको म्याद थपेसँगै सरकारले व्यवसायीको ४० अर्ब…