सिमेन्टमा कार्टेलिङ गरी भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन महासंघको माग

काठमाडौं । सिमेन्ट उत्पादनसँग सम्बन्धित् इन्धन लगायतका कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेन्टको भाउ बढाइएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सिमित सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएकोमा आफने गम्भीर ध्यानाकर्षण भएको महासंघले विज्ञप्ति मार्फत् जनाएको छ । महासंघका महासचिव रोशन दाहालले आइतवार…