‘सरकार प्रतिबद्धताबाट पछि हटेका कारण निर्माण उद्योगमा जटिल समस्या’

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार आफ्नो प्रतिबद्धताबाट पछि हटेका कारण निर्माण उद्योगमा जटिल समस्या देखिएको बताएका छन् । चितवनको सौराहामा शनिवार निर्माण व्यवसायी महिलाहरूको चौथों राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष सिंहले वार्ता र सहमतिबाटै निर्माण उद्योगको समस्या समाधानका लागि पहल भइरहेको बताए । प्रधानमन्त्रीस्तरमै भएका सहमति कार्यान्वयन हुन नसक्दा निर्माण…