काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । राजधानीमा बिहीवार एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन (इफाप्का) को ४६ औं सम्मेलन अन्तरगत ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उनले सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताए । सहकार्यबाटै आर्थिक…