तनहुँ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ। वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज-३ अन्तर्गतको काममा ढिलाइ भएको हो। प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो। यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ। यो प्याकेजको हालसम्म…