काठमाडौं । हेटौडा–चतरा–धरान सडक निर्माणसँगै उदयपुरको बेलका नगरपालिका अन्तर्गत सप्तकोशी नदीको आसपासका क्षेत्रमा होटल, रिर्सोट खुल्ने क्रम सुरु भएको छ । पूर्व–पश्चिमको भित्री मधेशलाई समेटेर निर्माण सुरु गरिएको हेटौडा–चतरा–धरान निर्माण सम्पन्न भएसँगै पर्यटकीय चहलपहल हुन थालेको छ । भित्री मधेशको जंगल, विराटनगर, इटहरी र धरानबाट नजिक भएकाले आन्तरिक पर्यटनको प्रचुर सम्भावना देखिएको छ । सप्तकोशीमा…