गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी

गोरखा । लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तारसँगै सुविधा सम्पन्न फुटपाथ निर्माण गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत गर्न लागिएको सडक विस्तारको पहिलो चरणमा गोरखा–६ स्थित पुरानो बसपार्कदेखि वडा नं…