शीर्ष एक सय निर्माण कम्पनीहरूमध्ये एकदेखि छैटौं स्थानसम्म चिनियाँ छन् । व्यापारको हिसाबले विश्वका शीर्ष सय कम्पनीमध्ये ११ मात्र चीनका छन् । यी कम्पनीहरूले विश्वको कुल व्यापारको आधा भाग ओगटेका छन् । अडिटिङ कम्पनी डेलोइटको प्रतिवेदन अनुसार निर्माण कम्पनीहरूको कुल कारोबार करिब १९ ट्रिलियन डलर रहेको छ, जसमध्ये चिनियाँ कम्पनीको १० ट्रिलियन डलरभन्दा बढीको कारोबार…