रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका- ५ मा निर्माण गरिएको १४.८ मेगावाटको सान्जेन माथिल्लो जलविद्युत आयोजनाको निर्माणको काम सम्पन्न भएलगत्तै साउन २० गतेदेखि उत्पादन सुरु गरी उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न गरेको छ । १४.८ मेगावाटको साङ्जेन माथिल्लो जलविद्युत आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार सन् २०१३ देखि निर्माण शुरू भएको माथिल्लो साङ्जेन जलविद्युत आयोजनाको…