काठमाडौं । पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख अर्जुनजंग थापाले विकास निर्माणका बाधक स्थानीय भएको आरोप लगाएका छन् । उनले विराटनगर भन्सार विन्दुसम्म आइपुग्ने रेल्वे निर्माणको उदाहरण दिँदै यस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा दिएका हुन् । सहसचिव थापाले नेपालमा आयोजनाहरु किन असफल हुन्छन् भन्ने दह्रो उदाहरण भन्दै फेसबुक स्टाटसमा लेख्छन– ‘भारतीय अनुदान सहयोगमा बथनाहादेखि नेपाली भन्सार…