काठमाडौं । एउटा निर्माण व्यवसायी फर्मले ७ देखि १० वटा ठेक्का लिन पाउने गरी नियमावली संशोधन गर्ने तयारी भइरहेको छ । एउटा फर्मले एकल ५ वटा र जेभी ५ वटा गरी कूल १० वटा ठेक्का लिन पाउने गरी नियमावली संशोधनका लागि केही शक्तिशाली निर्माण व्यवसायीहरु लागिपरेका बुझिएको छ । पछिल्लो संशोधनअनुसार एउटा निर्माण व्यवसायी फर्मले…