काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराउँर्दै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन बमोजिम पाउनु पर्ने बीस प्रतिशत…