सोखु खोला र खाङसाङको पुल १० वर्षदेखि अलपत्र

सिन्धुली । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाको खाङसाङ खोलामा निर्माणधीन पक्कली पुल र खोसु खोलाको पुल विगत १० वर्षदेखि अलपत्र परेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोला पुल नबन्दा खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले वर्षौदेखि सास्ती व्यहोर्नु परिरहेको छ । उक्त पुल पप्पु नेपाल प्रगति जेभिले निर्माणको जिम्मा लिएको…