नेपाल इन्जिनियरिङ परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । चैत्र १२ र १३ गते लिइएको इन्जिनियर लाइसेन्स परीक्षाको परिषद्ले सोमबारै नतिजा सार्वजनिक गरेको हो । जसमा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरूको संख्या भने १ हजार ९८१…