सन्राइज फोकस्ड इक्विटी फण्ड कस्तो योजना हो ?

काठमाडौं । शेयर बजारमा जोखिम तथा अवसरहरु दुबै छन् । बजारमा विभिन्न किसिमका अनिश्चितता पनि निहित रहन्छन र यस्ता जोखिम तथा अनिश्चितताको कारणले विभिन्न समयमा बजारमा उत्पन्न हुने उतार चढावले लगानीकर्ताहरुलाई उद्देश्य अनुरुपको प्रतिफल प्राप्त गर्न समस्या भएको हुन सक्छ, यस्तो परिस्थितिलाई सहज रुपमा समाधान गर्न सन्राइज फोकस्ड इक्विटी फण्ड उत्तम विकल्प हो । सन्राइज…