माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज (माघ १३ गते)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने…