बैदेशिक रोजगारीमा जानेलाई आईपीओमा १० प्रतिशत कोटा छुट्याउनु पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैदेशिक रोजगारीमा जाने नेपालीलाई आईपीओमा कोटा छुट्याउने भएको छ । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । छुट्याएको शेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणहरुको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आह्वानपत्र प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । संगठित संस्थाले सर्वसाधारणलाई…