संस्थापक सेयर कारोबारको स्वीकृति लिन प्रहरी रिपोर्ट अनिवार्य

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको संस्थापक सेयर कारोबारको सम्बन्धमा स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई कम गर्न नयाँ निर्देशन जारी गरेको हो । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन…