काठमाडौं । हिजो उच्च अंकले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०८ अंकले बढेर २ हजार ७ सय ३१ दशमलव ५९ विन्दुमा पुगेको छ । आज बैंक, लगानी, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय ४१ वटा कम्पनीको शेयर बढेकोमा…