दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा चार अर्बमा खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार खुम्चिएको छ ।  बिहीबार स्थिर रहेको नेप्से, आज भने घटेर बन्द भएको हो। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९० अंक घटेर २५८७.२५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ। १३ मध्ये दुई उपसमूहको…