शेयर बजार ९ अंकले बढेर २ हजार ५ सय ५० विन्दुमा

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ७८ प्रतिशतले बढेर २ हजार ५ सय ५० दशमलव ३६ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर साढे १ र होटल समूहको शेयर १ प्रतिशतले उकालो लागेको…