शेयर बजार परिसूचक ६ अंकले बढ्याे

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव १६ अंकले बढेर दुई हजार ६ सय ४६ दशमलव ८४ विन्दुमा पुगेको छ । आज बैंक, होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, बीमा समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी…