११.९१ अंकले बढ्याे शेयर बजार, १० अर्ब ४३ कराेडकाे काराेबार

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज विन नेपाल लघुवित्त, गुराँस…