नेप्से परिसूचक ३३ अंकले वृद्धि, साढे ५ अर्बको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव १५ अंकले बढेर २ हजार १ सय १५ दशमलव २४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज वरुण…