काठमाडौं । केही दिनयता उच्च अंकले बढिरहेको शेयर बजार आज सामान्य अंकले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अंकले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि २४८८ अंकमा बन्द भएकाे हाे । यस दिन…