काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ । आज नेप्से सेन्सेटिभ परिसूचक ३.०४ अङ्कले ओरालो लागेको छ र ३५०.४७ अंकमा पुगेको छ । आज कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६…