काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८३ अंकले घटेर २ हजार ३७ दशमलव ०९ विन्दुमा झरेको छ । आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज मनकामना लघुवित्त…