काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३८ अंकले बढेको छ । यससँगै सूचक २०६७.२१ विन्दुमा आएको छ । १६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा ५ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १५ सय ५२…