काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परसूचक नेप्से आज १० दशमलव ३७ अंकले बढेर दुई हजार ९४ दशमलव ४६ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, उत्पादन र म्युचल फन्ड समूहको बाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । आज मध्य सोलु, माथिल्लो मैलुङखोला जलविद्युत्…