शेयर बजार २१ अंकले घट्याे, ७ अर्ब ११ कराेडकाे काराेबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज आइतवार दाेहाेराे अंकले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अंकले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेकाे छ । आज हाइड्राेपावर, बीमा र अन्य बाहेक अरू समूहकाे शेयर घटेकाेमा उत्पादन तथा प्रशाेधन, व्यापार, हाेटल तथा पर्यटन, विकास बैंक र फाइनान्स…