काठमाडौँ । शिवम् सिमेन्टस लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपिओ निष्कासन गर्ने भएको छ । जारी पूंजी रु. ५ अर्व ८० करोडको २० प्रतिशत बराबर हुने रु. १०० का दरको १,१६,००,००० (एक करोड सोह्र लाख) थान साधारण शेयरहरु सर्व साधारणहरुका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने…