काठमाडौँ । शेयर बजार आज बुधवार दाेहाेराे अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २३ अंकले घटेर दुई हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र निर्जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धरै वीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर…