कठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आउँदो मंसिर १० गतेदेखि हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले…