शेयर बजार २३ अंकले घट्याे

काठमाडौं । शेयर बजार आज साेमवार २३ अंकभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अंकले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेकाे छ । आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, हाेटल तथा पर्यटन, व्यापार, माइक्राेफाइनान्स, जलविद्युत् र विकास बैंक समूहकाे शेयर उच्च अंकले ओरालाे लागेकाे छ…