काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त आईपीओमा आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतको ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ…