सेयर बजारमा ३३ अंकको गिरावट

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले घटेर ३७७.३९ विन्दुमा पुगेको हो। यसदिन २८४ कम्पनीको ६७ लाख २३ हजार ४०० कित्ता सेयर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँमा खरिदबिक्री…