मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौँ । मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ६२ हजार ११५ जनाले १० कित्ता र सोही आवेदकहरुमध्ये २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।  बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलकाे अनुसार, यो आइपीओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकामा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र योग्य…