नेप्से परिसूचक ८.०१ अंकले बढ्याे, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स, फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमश: १.०८, ०.६० र ०.४७ अंकले बढेको छ। यस दिन २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड…