सेयर बजार ३१.८० अङ्कले घट्यो

काठमाडौँ । मङ्गलवार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ३१.८० अङ्कले घटेर २०४५.४४ को बिन्दुमा झरेको छ । आज २७८ धितोपत्रको ५६ लाख तीन हजार १७९ कित्ता सेयर दुई अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ प्रतिशतले घटेर ३९१.८४ को…