काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । कारोबार सुरु हुँदा बढ्ने संकेत देखिएपनि करिब १२ बजेदेखि घट्न थालेको नेप्से सूचक १.२७ प्रतिशतले घटेर बन्द भएको हो । यससँगै, आज परिसूचक २०६४ अंकमा आएर रोकिएको छ । यसक्रममा ४ अर्ब ११ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज…