आइपिओ निष्काशन गर्दै यूनिटेक हाइड्रोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००/- अंकित दरका रु.३६,६७,००,०००/- रकम बराबरको ३६,६७,००० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्य ले हस्ताक्षर गरेका…