किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  जसअनुसार कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत गरि कुल ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न चैत २८ गते वार्षिक साधारणसभा बोलाएको छ । यस्तै, कम्पनीका अनुसार सभामा अन्य वित्तीय…