काठमाडौं। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.६८ अंकले वृद्धिभइ १९२०.०९ विन्दुमा आएको छ । यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता,…