न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक ठाउँको सूचीमा लुम्बिनी

काठमाडौं । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक ठाउँको सूचीमा नेपालको लुम्बिनी परेको छ । न्यूयोर्क टाइम्सले सन् २०२५ मा घुम्नका लागि उत्कृष्ट ५२ गन्तव्य भनेर सार्वजनिक गरेको सूचीमा नेपालको लुम्बिनीलाई नवौं स्थानमा राखेको छ । न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त चर्चा पनि गरेको छ । त्यसमा हजारौं वर्ष पहिले मायादेवीले लुम्बिनीको बगैँचामा…