त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १२ अर्ब ८६ करोड, अरुको कति ?

काठमाडौं । नेपालको पहिलो अन्तराष्ट्रि विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । त्रिभुवन विमानस्थलको आर्थिक वर्ष ०८०–८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत…