‘पर्यटनबाट मधेशलाई समृद्ध बनाउन हामी तयार छौँ’

महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पर्यटकीय हव बनाउने योजनामा आफुहरु अग्रसर भएको बताएका छन् । मधेशमा पर्यटकीय गन्तव्यको खोजी अभियान अगाडी बढीसकेको बताउदै महासंघका अध्यक्ष हिरालाल गौतमले सरकारले साथ दिए मधेशलाई महत्त्वपूर्ण पर्यटकिय गन्तव्य बनाउने प्रतिवद्वता जनाए । महासंघले धनुषाको गौतम होटलमा आज आयोजना गरेको बधाई तथा सुभकामना…