पोखराबाट ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक उडान सुरु भएको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रक एयर) को विमानले व्यावसायिक उडान भरेको हो । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो । सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट…