प्रधानमन्त्रीको चीन भ्रमण : अन्तर्राष्ट्रिय उडान र कोरला नाका खुलाउन पोखराका व्यवसायीको माग

पोखरा । पोखराका व्यवसायीले तत्काल अन्तर्राष्ट्रिय उडानसँगै कोरला नाका खुलाउन माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्नमा चीन भ्रमणमा गण्डकी प्रदेशका एजेण्डा उठाउनेबारे सोमबार गरिएको छलफलमार्फत यहाँका व्यवसायीले उक्त माग गरेका हुन् । प्रचण्ड आगामी ४ असोजमा चीन भ्रमणमा जाँदैछन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको संयोजकत्वमा भएको छलफलमा पोखराका उद्योग…