हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा होटेल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि हायात रिजेन्सीले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ। होटेलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटेल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ। होटेल व्यवस्थापनका अनुसार मर्मत तथा…