त्रिविका आठ संकायमा डीन नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आठ संकायमा डीन नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको शनिबार बसेको बैठकले विभिन्न ८ संकायमा डीन र तीन निर्देशनकहरू नियुक्त गरेको हो। मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डा. दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राध्यापक डा. मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राध्यापक डा. बेदराज…